LibreOffice 7.3 Help
The following describes and lists some of the available add-in functions.
You will also find a description of the LibreOffice Calc add-in interface in the Help. In addition, important functions and their parameters are described in the Help for the Shared LibraryLibreOffice Calc add-in DLL.
LibreOffice contains examples for the add-in interface of LibreOffice Calc.
Calculates the number of days of the month in which the date entered occurs.
DAYSINMONTH(मिति)
मिति सम्बन्धित रोजिएको बर्सको कुनैपनि महिनाको कुनै दिन हो। मिति प्यारामीटर LibreOffice को लोकेल सेटिङहरू अनुसारको वैध मिति बनाउन जरुरी हुन्छ।
DAYSINMONTH(A1)ले २९ दिन फर्काउँदछ । यदि A1ले २/१७/६८ समावेश गराएको खण्डमा फरवरी १९६८का लागि मिति वैध छ ।
Calculates the number of days of the year in which the date entered occurs.
DAYSINYEAR(मिति)
मिति सम्बन्धित वर्ष को कुनै दिन हो। मिति प्यारामीटर LibreOffice को लोकेल सेटिङहरू अनुसारको वैध मिति बनाउन जरुरी हुन्छ।
DAYSINYEAR(A1)ले ३६६ दिन फर्काउँदछ । यदि A1ले २/२९/६८ समावेश गरेको खण्डमा वर्ष १९६८ का लागि वैध मिति हुन्छ ।
Determines whether a year is a leap year. If yes, the function will return the value 1 (TRUE); if not, it will return 0 (FALSE).
ISLEAPYEAR(मिति)
Date specifies whether a given date falls within a leap year. The Date parameter must be a valid date.
ISLEAPYEAR(A1)ले १ फर्काउँदछ,यदि A1 ले २/२९/६८ समावेश गरेको खण्डमा तपाईँंको लोकेल सेटिङमा वैध मिति १९६८ को फरवरी २९ हुन्छ ।
You may also use =ISLEAPYEAR(DATE(1968;2;29)) or =ISLEAPYEAR("1968-02-29") giving the date string in the ISO 8601 notation.
कहिल्यै ISLEAPYEAR(२/२९/६८) प्रयोग नगर्नुहोस्, किन भने यो २ भाग २९ भाग ६८ हुन सक्दछ र त्यसपछि ISLEAPYEAR प्रकार्य क्रम मिति सङ्ख्याको रूपमा यसको सानो सङ्ख्याबाट गणना हुन्छ ।
फरक महिनाहरूमा दुई मितिहरूको बीच गणना गर्दछ ।
MONTHS(सुरु मिति, अन्तिम मिति, प्रकार)
सुरुआत मितिपहिलो मिति हो
समाप्ति मितिदोस्रो मिति हो
प्रकार फरकको प्रकार गणना गर्दछ । सम्भाव्य मानहरू ० (अन्तराल) र १ (तोकिएका महिनाहरूमा) संलग्न हुन्छन् ।
वर्णमालामा १३ वटा स्थितिमा सारेका क्यारेक्टरहरूद्वारा क्यारेक्टर स्ट्रिङ गुप्तीकरण गर्दछ । अक्षर Z पाछाडि वर्णमाला पुन: (परिक्रमण) सुरुहुन्छ । गुप्तीकरण प्रकार्य लागू गर्दा परिणाम सुरु गरेर सङ्केतमा तपाईँं पाठ गुप्तलेखन उल्ट्याउन सक्नुहुन्छ ।
ROT13(पाठ)
पाठ गुप्तिकरण गरिनुपर्ने अक्षर स्ट्रिंग हो। ROT13(ROT13(पाठ))ले कोडको गुप्तिकरण उल्टाउँछ।
=ROT13("Gur Qbphzrag Sbhaqngvba jnf sbhaqrq va Frcgrzore 2010.") returns the string "The Document Foundation was founded in September 2010.". Notice how spaces, digits, and full stops are unaffected by ROT13.
Refer to the ROT13 wiki page for more details about this function.
हप्ताहरूमा दुई मितिहरूको फरक गणना गर्दछ ।
WEEKS(सुरु मिति, अन्तिम मिति,प्रकार)
सुरुआत मितिपहिलो मिति हो
समाप्ति मितिदोस्रो मिति हो
प्रकार फरकहरूको प्रकार गणना गर्दछ । सम्भाव्य मानहरू ० (अन्तराल) र १ (हप्ताहरूको सङ्ख्या) हुन्छन्।
Calculates the number of weeks of the year in which the date entered occurs. The number of weeks is defined as follows: a week that spans two years is added to the year in which most days of that week occur.
WEEKSINYEAR(मिति)
मिति सम्बन्धित वर्ष को कुनै दिन हो। मिति प्यारामीटर LibreOffice को लोकेल सेटिङहरू अनुसारको वैध मिति बनाउन जरुरी हुन्छ।
WEEKSINYEAR(A1)ले ५३ फर्काउँदछ । A1ले २/१७/७० समावेश गरेको खण्डमा यो वर्ष १९७० का लागि वैध मिति हुन्छ ।
वर्षहरूमा दुई मितिहरू बीचको फरक गणना गर्दछ ।
YEARS(मिति सुरु गर्दछ,अन्तिम मिति,प्रकार्य)
सुरुआत मितिपहिलो मिति हो
समाप्ति मितिदोस्रो मिति हो
प्रकार फरकको प्रकार गणना गर्दछ । सम्भाव्य मानहरू ० (अन्तराल) र १ (तोकिएका वर्षहरूमा) हन्छन् ।
Add-ins can also be implemented through the LibreOffice API.