बिच्छेद

जोडिएको पङ्क्तिहरू बिच्छेद गर्नुहोस् जुन जडान आदेश सँग जोडिएको छ.

तपाईँले यस आदेश सँग विच्छेद गरिएका बन्द आकारहरूमा भर्ने लागू गर्न सक्नु हुँदैन ।

यो आदेश पहुँच गर्न...

परिमार्जन गर्नुहोस् - बिच्छेदन (LibreOffice Draw only) रोज्नुहोस्

दुई वा बढी रेखाहरूबाट निर्माण गरिएको रेखा चयन गर्नुहोस्,प्रसङ्ग मेनु खोल्नुहोस् र बिच्छेदन रोज्नुहोस्